जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

मित्रहरुको कोसेली

5:14 AM Edit This
"हाई भनेर बोलाउनु"
परिस्थितिले भानु या बद्याताले हाम्रो मिलन हुन गयो
दुरि त हाम्रो टाढा थिएन किन अपरिचित हुन गयो
जन्म भूमिपनी यकै ठाउमा तैपनी हामी पराई भयो
सात समुन्द्र पारी आएर भये पनी हामी नजीक भयो .
.घनिष्ट हाम्रो मित्रता आधी बेरीको हुरी कहिले नाओस
सम्बन्ध हाम्रो गहिरो रही रहोस प्रश्न कहिले नछाओस(view more)

"मेरी प्रियसी"
तिम्रो मुस्कान मेरो लागि सम्झनाको उपहार भयो
तिमी सँगको भेट मेरो लागि दुई आत्माको सँगम भयो
तिम्रो लागि म अन्जान थिए मेरो लागि तिमी पारीचित थियौ
तिमी सँग प्रेमको प्रस्ताब  मेरो त्यही स्विकार बिश्व बिजय भयो(view more)
www.tips-fb.com