जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

कबिता / गजल

5:05 AM Edit This

स्वर्ग मेरो झुपडिमा सङगी बनी जिउन सकिनौ 

उराठमा भौतारिदा पालुवा बनी छाउन् सकिनौ 
उजाडमा लरखरिदा कुहिरो बनी छाउन् सकिनौ
प्रेमको सागरमा निर्थुक्क म आँशुले भिज्दा
सिम सिम बर्षातमा झरी बनी रुझ्न सकिनौView More
 
जिबन भरी साथ दिने कसम मैले खाइदिएकै हो
तिमीले हाइ भन्दा हेलो मैले भन्दिएकै हो
अपरिचित भएरपनी मित्रताको हात थामिदिएकै हो
एकोहोरो तिम्रो नजर घरी घरी मलाई पर्दा
असहमतिमै भएपनी मन्द मुस्कान छर्दिएकै हो(view more)

न बन्न सके


न बन्न सके माकुने जस्तो पाखन्डी
न बन्न सके प्रचन्डे जस्तो घमन्डी
शायद त्यसैले त होला जिन्दगीमा
बाँध्नै सकिन मायामा हत्कडी 

न लिन सके ओसामको जस्तो बैर्यता
न लीन सके ओबामाको जस्तो धैर्यता  View More


जिउन सँगै सक्दिनन रे


राम्री गोरी मेरी प्रेमिका म परे ध्वान्से काले
नजर जुधे ओठ बोले माया जुर्मुराउन थाले
मोटी थसुली मेरी प्रेमिका म परे ख्याउटे मरनच्याँस
अधर् मिले इशारा पाएँ मेटाएँ जवानीको प्यासview more
 "शुभकामना"
सुर्यको किरण जस्तै झुल्कने तिमीलाई,
दुई अक्षरको "प्रेम"
साउनेझरी जस्तै रुझाउने तिमीलाई,
तीन अक्षरको ''बधाई"
कालरात्री जस्तै छाउने तिमीलाई,
चार अक्षरको "उपहार"
बादलले जस्तै आकाश ढाक्ने तिमीलाई,
पाँच अक्षर को "शुभकामना" (view more)

"त्यो पल"
तिम्रो निदार रातो टिकाले भरिएको पल,
मेरो बैतरनी गरिरहेको हुन्छ होला
तिम्रो घरमा नौमती बाजा बजेको पल,
मेरो घरमा एकोहोरो सङख बजिरहेको हुन्छ होला
तिम्रो घरमा जन्तीको लश्कर आएको पल,
मेरो घरमा मलामिको लश्कर आइरहेको हुन्छ होला
तिमी रातो घुम्ती भित्र सजिएको पल,

म् सेतो कात्रो भित्र सजिएको हुन्छु होला(view more)

मरुभुमी तातो राँख् जलिरहेछ यो मन


रोजेको त तिमी नै हो पाउन सकिन
मायारुपी बहार बनी छाउन् सकिन

हरियाली बन पाखा लाली गुराँस फुल्दा
कोइली जस्तै प्रितको गीत गाउँ सकिन(view more)   

जिउँदो लाश हुँ 
बाँच्नलाई पनि कसैको माया चाहिन्छ,त
र मत बिना मायाको आत्म हुँ
जिउनलाई पनि कसैको साहरा चाहिन्छ,
तर म त बिना साहराको अनाथ हुँ (view more)
www.tips-fb.com