जिउँदो लाश हुँ
4:39 AM Edit This 0 Comments »
बाँच्नलाई पनि कसैको माया चाहिन्छ,
तर मत बिना मायाको आत्म हुँ
जिउनलाई पनि कसैको साहरा चाहिन्छ,
तर म त बिना साहराको अनाथ हुँ
हिंड्नलाई पनि कुनै गोरेटो चाहिन्छ,
तर म त बिना गोरेटोको यात्री हुँ
मुस्काउन पनि कुनै खुशी चाहिन्छ,
तर म त बिना खुशीको मुस्कान हुँ
बस्नलाई पनि कुनै सितल छहारी चाहिन्छ,
तर म त बिना छहारिको सुख्खा रुख हुँ
जिन्दगी गुजार्नलाई पनि कुनै आधार चाहिन्छ,
तर म त बिना आधारको जिउदो लाश हुँ"'
तर मत बिना मायाको आत्म हुँ
जिउनलाई पनि कसैको साहरा चाहिन्छ,
तर म त बिना साहराको अनाथ हुँ
हिंड्नलाई पनि कुनै गोरेटो चाहिन्छ,
तर म त बिना गोरेटोको यात्री हुँ
मुस्काउन पनि कुनै खुशी चाहिन्छ,
तर म त बिना खुशीको मुस्कान हुँ
बस्नलाई पनि कुनै सितल छहारी चाहिन्छ,
तर म त बिना छहारिको सुख्खा रुख हुँ
जिन्दगी गुजार्नलाई पनि कुनै आधार चाहिन्छ,
तर म त बिना आधारको जिउदो लाश हुँ"'

0 comments:
Post a Comment