2:14 AM
Edit This
अबिष्मरणिय चुम्बन जन्मौजन्मान्तर सम्म
विवस छु मुटु कठोर बनाएर शब्दरुपी बाणले तिम्रो मुटुमा तिर रोप्न । यि शब्दहरु कोर्न खोज्दा काँपि रहेछ हात हरु थरथरी ,आँखाबाट आँशु झरिरहेछ बरबरि मन भारिभएको छ तर पनि अन्तिम पटक बिदाइका शब्दहरु उपहार स्वरुप तिमीलाइ प्रेषित गर्दैछु । आशा छ मेरो मनको भाबना हरु बुझेर दुइ अक्षरको एक शब्द माफी दिनेछौ ।
हिजो पनि म तिमीलाइ माया गर्थे तिम्रै थिएँ आज पनि म तिम्रै हुँ यो मेरो मन मुटु भित्र केबल तिमी नै छौ र सदैब अमिट छाप बनेर तिम्रो तस्बिर सज्जिने छ म मा । सायद त्यति बेला मात्र म तिमीबाट अलग्गिने छु जति बेला म यो संसार छाड्नेछु । मेरा प्राण पखेरु उडेर माथि क्षितिजभित्र विलिन हुनेछ ।
मलाइ फिटिक्कै गुनासो छैन न दुख नै झन खुशि लागेको छ । यि शब्दहरु लेखिरहँदा । भगवानले ठगेको म अभागिनीलाइ तिमीले मायालु स्पर्ष दियौ सदा सर्बदा यस्तै न्यानो स्पर्षमा रमाउन पाउँ यहि कामना सदैब रहनेछ म मा चाहना थियो जिबनभर तिम्रो सेबाग्रही भएर बाँचु तर यो दुनियाँले मलाइ त्यो सौभाग्य(Read More)
"बाँदर क्या जाने अद्रखका स्वाद”
माथिका यि हरफहरु तिमिले प्रेषित गरेको पहिलो एसएमएस हो जो मैले जस्ताको तस्तै साभार गरेको छु । शब्द कोस पल्टाएँ शुरुवात गर्ने कनै शब्द नै भेटिन न भेटे संबोधन गर्ने कनै शब्द नै त्यसैले त बिना संबोधन तिमिले पठाएको पहिलो एसएमएस बाट नै हरफहरु रंगाउने प्रयास गरें । त्यतीबेला मैले माथिका ति हरफहरुको अर्थ नै बुझिन या बुझ्न नै चाहिन तर आज बल्ल बुझे अर्थ प्रष्टै रहेछ । बधाइ छ तिमीलाइ अद्रखको स्वाद चखायौ ।
मरुभमिको उराठलाग्दो जीन्दगीबाट निसास्एिर भर्खर फर्केको म मा तिमी बसन्तको पालवा बनेर मेरो जीन्दगीमा प्रवेस गर्यौ । म डुबें तिम्रो निस्चल नयनभित्र म गढें तिम्रो मधुर आवाज भित्र म लटिठए तिम्रो मन्द मुस्कान भित्र त्यसैले त म फक्रदै गएँ मध्यरातको त्यो तिम्रो फोन सँगै म गल्दै गएँ मध्य दिनको त्यो तिम्रो साथ सँगै(Read More)
3:49 AM
Edit This
सन्देश आमालाई युघ्द्धभुमिबाट
“आमा” यो सब्द आँफैमा प्यारो अनी पवित्र छ शायद प्रत्येक् शिशुले बोल्ने पहिलो वाक्य नै यही होला त्यसैले त यो शब्द स्वत आँफैमा गौरवान्बित छ । यही दुइ अक्षर बाट बनेको सब्द सुन्नलाई कयौ नारी हरु तड्पिन्छन कती महत्वपूर्ण हुन्छ उनिहरुलाई यो शब्द “आमा” । कती दु:ख र पिडाहरु भित्र रुमलिन्छन । यही शब्दको लागि आफ्नो प्रत्येक् पाइलाहरुमा सम्झौता गर्छन् केबल यही शब्द “आमा” । तर कहाँ सबैलाई यो सौभाग्य मिल्दोरहेछ र यही शब्द कसैलाई बरदान बनेर आउछ त कसैलाई अभिशाप बनेर । म पनि यही दुई शब्द बिचको संयोग् हुँ आमाको लागि म बरदान साबित थिए त म आफ्नै लागि अभिशाप । आमा तिमी कती भाग्यमानी रहिछौ यो स्वार्थिहरुको दुनियाँमा तिमीलाई आमा भनेर पुकार्ने त कोइ छ शायद तिमी भन्दा भाग्यमानी त म रहेछु विना कुनै सङ्कोच अनी तपस्यामा नै तिमीलाई आमा भनेर पुकार्न त सक्छु ।
(view more) "यो कस्तो कसम"
एक दुर्गम अनी सुन्दर गाँउको मध्यम बर्गिय परिवारमा दिपको जन्म भएको थियो उ सानै देखी सरल ,मिलनसार र कम बोल्ने स्वभाबको थियो त्यही दुर्गम गाँउको हरियाली बनपाखा ,झरना छहरा ,साथी संगी सँगै मितेरी गाँस्दै उस्ले आफ्नो एस एल सि सम्मको अध्ययन पुरा गर्यो गाँउमा उच्च शिक्षा नभएकोले उच्च शिक्षा पढ्नको लागि उ शहर गयो गाँउको शान्त अनी हरियाली पाखाहरुमा हुर्केको दिप शहर को भिड भाड कोलाहल बिल्कुलै नौलो लाग्यो बिस्तारै दिप शहरीया जिबन सँग पारीचित हुँदै गयो शहरका गल्लिहरुमा केटा केटी हरु हातामा हात राखेर हिंडेको देख्दा उस्मा पनि बिपरित लिंग प्रतिको आकर्षण बढ्नु स्वभाबिक नै थियो बिस्तारै -बिस्तारै दिपले सँगै पल्लो कोठामा बस्ने राधा लाई मन पराउन थाल्छ राधा सानै देखी शहर मा हुर्केकी केटी (View More) "स्मृति"
"समर्पण छ तिमीलाई मेरो यो सानो भाबनाको,
श्रदाञजलि छ तिमीलाई मेरो यो दुई थोपा आँशुको"
बर्सौबाद् आज फेरी नचाँहदा नचाँहदै बिबशताको हुरिले अतितका क्षणहरुलाई झस्काइदिएको छ बिगतका ति तिता मिठा पलहरु गाढा तस्बिर बनेर यि आँखा वरिपरी घुमिरहन्छ हिजै जस्तो लाग्छ तिमीबाट टाढा भएको तर आज बर्सौ बितिसकेछ म त मात्र तिमी बाट केही समयको लागि टाढा भएको थिएँ तर तिमीले त मलाई सदाको लागि छाडेर टाढा गएछौ छुट्टै संसार (view more)
"टुक्रीएका पल हरु "
प्रेम कुनै आबेगमा आएर गरिने बस्तु हैन यो त पवित्र र चोखो बस्तु हो दुई निस्चल आत्माको मिलन हो यो न बजारमा किन्न पाईन्छ न् मागेर नै पाईन्छ यो त ब्यक्तिको भित्री आत्मा बाट अप्रत्यसित रुपमा प्रफुस्टन् हुने आन्तरिक भाबना हो यो दुई चार ब्यक्तिले कालो धब्बा लगाउने कुचेस्टा गर्दैमा कलंकीत हुँदैन हुन्छ त मात्र मान्छेको सोचाइमा भनिन्छ नि प्रेम सफल भए स्वर्ग असफल भए नर्क सफल त्यो तिम्रो जिन्दगीलाई ..(
View More).
हृदयको धड्कन "काली "
अबिरल प्रेमको सौगात साथै न्यानो माया एबं बिछोडिएको आत्मा बाट भए पनि शेष रहेको मुटुबाट थोरै भएपनी अमिट प्रेमको उपहारहरु स्विकार ल !!
काली खै कसरी शुरु गरौ जिबनका तिता मिठा पलहरु जिबन त मिलनबिछोड ,सुखदुखको सँगम रहेछ कहिले हाँसो कहिले रोदन कहिले मिलन त कहिले बिछोड जे हुँदा पनि आँखा हरु रसाँउदा रहेछ्न त्यसैले त लाग्छ जिन्दगी एक आँसु (View More)