जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

जिउन सँगै सक्दिनन रे

4:58 AM Edit This 0 Comments »

राम्री गोरी मेरी प्रेमिका म परे ध्वान्से काले
नजर जुधे ओठ बोले माया जुर्मुराउन थाले

मोटी थसुली मेरी प्रेमिका म परे ख्याउटे मरनच्याँस
अधर् मिले इशारा पाएँ मेटाएँ जवानीको प्यास 

धनी पुजिपती मेरी प्रेमिका म परे गरीब सर्बहारा
तन मिले मन मिले आँफैलाई बोकाए मायाको अभिभारा 

प्रजातान्त्रिक धार कि मेरी प्रेमिका म परे कम्युनिस्ट धार
जिउन सँगै सक्दिनन रे हे भगवान नबदले मैले पार्टिको धार
www.tips-fb.com

0 comments: