जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

5:29 AM Edit This 0 Comments »
"शुभकामना"
सुर्यको किरण जस्तै झुल्कने तिमीलाई,दुई अक्षरको "प्रेम"
साउनेझरी जस्तै रुझाउने तिमीलाई,तीन अक्षरको ''बधाई"
कालरात्री जस्तै छाउने तिमीलाई,चार अक्षरको "उपहार"
बादलले जस्तै आकाशढाक्ने तिमीलाई,पाँच अक्षर को "शुभकामना" !!

समुन्द्रिय छालसँगै लहरिने तिमीलाई,छ अक्षरको "मायाको साईनो"
हावाको झोका सँगै बहने तिमीलाई,सात अक्षरको "प्रगतिको कामना"
बर्षे भेल सँगै बग्ने तिमीलाई,आठ अक्षरको "सफलताको कामना"
धन, दौलत सँगै रम्ने तिमीलाई,नौ अक्षरको "फलोस फुलोस चाहना"
सामयिकचक्र सँगै परिबर्तित तिमीलाई,दश अक्षरको "नयाँ बर्षको शुभ -कामना " !!!
Wish You Happy New Year 2066B.S.
Written By:Sarthak Simkhada
www.tips-fb.com

0 comments: