जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

6:37 AM Edit This 0 Comments »
"हाई भनेर बोलाउनु"
परिस्थितिले भानु या बद्याताले हाम्रो मिलन हुन गयो
दुरित हाम्रो टाढा थिएन किन अपरिचित हुन गयो
जन्म भूमिपनी यकै ठाउमा तैपनी हामी पराई भयो
सात समुन्द्र पारी आएर भये पनी हामी नजीक भयो ..
घनिष्ट हाम्रो मित्रता आधी बेरीको हुरी कहिले नाओस
सम्बन्ध हाम्रो गहिरो रही रहोस प्रश्न कहिले नछाओस
सधै भरी हाम्रो मित्रताले घनिष्टताको आत्मीयता पावस
दिनु र लिनुको आभास नहोस समुन्द्र जस्तै बगी रहोस
फल्ने फ़ुल्नेत तेस्तै हो भावना बगाउन कहले नछुटोस
जस्तो सुकै आधी हुरी आए पनी सम्बन्ध हाम्रो नतुटोस
बिर्सिन गएमा कहिले काही डायेरी पल्तायेरा हेर्नुहोस
कुना कप्चामा बसेको हुने छू हाई भनेर बोलाउनुहोस

Writer:बिजयकुमार श्रेष्ठ
कटुन्जे,धादिंग नेपाल (हाल ईराक )

मेरी प्रियसी
तिम्रो मुस्कान मेरो लागि
सम्झनाको उपहार भयो
तिमी सँगको भेट मेरो लागि
दुई आत्माको सँगम भयो

तिम्रो लागि म अन्जान थिए
मेरो लागि तिमी पारीचित थियौ
तिमी सँग प्रेमको प्रस्ताब राखेको
मेरो त्यही स्विकार बिश्व बिजय भयो

के नै रह्यो र अब पाउन
तिम्रो साथ पाएपछी
स्वर्गको चाहना नै किन गर्नु र
प्रितीको फुल पाएपछी

जिबन भरी तिमी भयौ
मेरो चाहनाको रानी तिमी
आउ आनन्दको दिप बालौ
युगौ युगौ सँगै हामी

Writer :Anup Gurung
http://www.lovlyanup.blogspot.com/

www.tips-fb.com

0 comments: