जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

Room Partner

9:45 PM Edit This
जिन्दगी छोटो छ तर जिन्दगीको भोगाइ हरु धेरै लामो छ यस्को कुनै सिमाना छैन जो कुनै निस्चित बिन्दुमा अनुबन्धित होस यो त अनवरत रुपमा ढुङ्गामुढा सँगै लडीबुडी गर्दै सुसाउँदै बगिरहने खोलाको पानी हो म पनि एउटा यस्तै जिन्दगी हुँ कहिले ढुङ्गामुढा सँगै रमाएँ ,कहिले पाखा पखेरुमा लुकामारी गर्दै रमाएँ ,कहिले खुशी सँगै हाँसेर रमाएँ त कहिले दु:ख सँगै रोएर रमाएँ यसरी आफ्नै जिन्दगी सँग सम्झौता गर्दै जाँदा रोजगारिको सिलसिलामा युद्धग्रस्त क्षेत्र ईराकी मरुभुमिमा रम्न बिबस भएँ यही मरुभुमिमा तपाईंहरुसँग भेट भयो तपाइहरुले एउटा अभिभाबकको भूमिका निर्बाह गरिदिनु भयो आमाले दिने संरक्षण दिनु भयो ,बाबाले दिने सल्लाह सुझाब दिनु भयो ,दाजुले दिने साथ र मित्रता दिनुभयो भने दिदिले दिने माया र ममता दिनुभयो आमाको काख पाएँ ,बाबाको काँध पाएँ ,दिदिको बुइ पाएँ त दाइको हात पाएँ त्यसैले त लाग्छ तपाईंहरु मेरो दोश्रो परिवार हो म सँग कुनै त्यस्तो शब्द नै छैन जो तपाईंहरु प्रती ज्ञापन गर्न सकुँ तपाईंहरुले दिनु भएको यो तस्बिर सधैं भरी प्रतिबिम्ब बनेर रहनेछ र अन्त्यमा तपाईंहरुप्रती धेरै-धेरै आभार प्रकट गर्दै यहाँ बाट ओझेल पर्न चाहन्छु
Written By-सार्थक सिम्खडा




नाम : राम रायमाझी

ठेगाना : नुवाकोट -५ , अर्घाखाँची (Iraq)

समपर्क : ram_brl@yahoo.com/077-695634

Last Line:your heart is your love , your love is your family your family is your future ,
your future is your destiny and your destiny is your ambition so...



नाम : गजेन्द्र खड्का

ठेगाना : सिङगिया -सुन्सरी ,कोशी (Iraq)

समपर्क : johnkhadka@ymail.com/9741006408

Last Line: proud of nepal&nepalese where ever in the different path of the world nice to meet u सार्थक



नाम : सुर्य बहादुर सारु

ठेगाना :देवीनगर-१३, बुटवोल रुपन्देही (Iraq)

समपर्क :9847048216/9804410392

Last Line: love is like a war easy to start,difficult to end&impossible to forget
i like to make a sexual relationship to all the beautiful girls in this world







नाम : शितल चाम्लागाइ (पारास)

ठेगाना :असन ,काठमान्डु (Iraq)

समपर्क :jhaps_babbal@hotmail.com











नाम : गोपाल बस्नेत क्षेत्री

ठेगाना :खिल्जी -१,अर्घाखाची (Iraq)

समपर्क : gkc470@gmail.com












नाम : प्रकाश सुनुवार राइ

ठेगाना :लप्सिफेदी-५,साखु काठमाडौं (Iraq)

समपर्क :98411437258

Last Line : Thanks सार्थक bro






नाम : कमन सिङ तामाङ

ठेगाना :हैबुङ -७,सिन्धुपाल्चोक (Iraq)

समपर्क :016210219/9841949632










नाम : लीलाम्बर थापा

ठेगाना :कुसुम्भन्ज्यङ -५,श्याङ्जा (Iraq)

समपर्क : 9818677417









नाम : कुमार श्रेष्ठ

ठेगाना :पिडा -१ आदमघाट धादिङ (Iraq)

समपर्क :010690249/










नाम : के बि गुरुङ

ठेगाना :तुल्सिपुर -१,मनिग्राम रुपन्देही (Iraq)

समपर्क :N/A









नाम : prakaas baraal
ठेगाना :साखु काठमाडौं (Iraq)
समपर्क :N/A
Last Line : I could not find his photo..


www.tips-fb.com