जिबनको केही पल तिमी सँगै बिताएँ ,बाँकी पल तिम्रै स्‍मृतिमा बिताउनेछु

जिउँदो लाश हुँ

4:39 AM Edit This 0 Comments »
बाँच्नलाई पनि कसैको माया चाहिन्छ,
तर मत बिना मायाको आत्म हुँ

जिउनलाई पनि कसैको साहरा चाहिन्छ,
तर म त बिना साहराको अनाथ हुँ

हिंड्नलाई पनि कुनै गोरेटो चाहिन्छ,
तर म त बिना गोरेटोको यात्री हुँ

मुस्काउन पनि कुनै खुशी चाहिन्छ,
तर म त बिना खुशीको मुस्कान हुँ

बस्नलाई पनि कुनै सितल छहारी चाहिन्छ,
तर म त बिना छहारिको सुख्खा रुख हुँ

जिन्दगी गुजार्नलाई पनि कुनै आधार चाहिन्छ,
तर म त बिना आधारको जिउदो लाश हुँ"' www.tips-fb.com

0 comments: